रास्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिना,नेपालका लागी अस्ट्रेलियन राजदुत महामहिम फेलसिटि वोल्फ़,गाउँपालिकाका बिभिन्न कार्यक्रममा सहभागी |

मोदी गाउँपालिकाका बिभिन्न कार्यक्रममा सहभागी हुदै रास्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिना,नेपालका लागी अस्ट्रेलियन राजदुत महामहिम फेलसिटि वोल्फ़,गाउँपालिका अध्यक्ष हिरा देबी शर्मा, ड़ा. सुनर बर्मा र प्रमुख प्रशासकीय अधिकृत सहितको टोलि बिभिन्न कार्यक्रममा सरिक हुनुभएको छ, साथै अस्ट्रेलियन राजदुत महामहिम फेलसिटि वोल्फ़ले मोदी गाउँपालिकाको स्वास्थ,शिक्षा,कृषि र पर्यटन क्षेत्रमा विशेष चासो राख्दै मोदी गाउँपालिकाको पर्यटन दुत बन्ने ईच्छा व्यक्त गर्नुभएको छ ।