FAQs Complain Problems

समाचार

Pages

कम्प्यूटर हस्तान्तर कार्यक्रम

लघु उद्यम विकास कार्यक्रम क्षेत्रीय सहयोग कार्यक्रमका बजार तथा सरकार सहयोग विषेशज्ञ करुणा पुलामी मगरबाट मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङले सामाग्री बुझ्नुहुदै

मोदी गाउँपालिका,  गाउँ कार्यपालिकाको कार्यालय देउपुरको लघु उद्यम विकास शाखालाई १ सेट कम्प्यूटर, प्रिन्टर र यु.पि.यस. लघु उद्यम विकास कार्यक्रम क्षेत्रीय सहयोग कार्यक्रम पोखराले उपलब्ध गराएको थियो । सो सामान लघु उद्यम विकास कार्यक्रम क्षेत्रीय सहयोग कार्यक्रमका बजार तथा सरकार सहयोग विषेशज्ञ करुणा पुलामी मगरले हस्तान्त्रण गरेका थिए भने मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङले बुझेका थिए । लघु उद्यमको लागि मोदी गाउँपालिका नमूना गाउँपालिकाको रुपमा छनौट भएको छ । साथै लघु उद्यम विकास कार्यक्रमले यस गाउँपालिकाको लघु उद्यम रणनीति बनाउन पनि सहयोग गरेका थिए ।

प्रकार:

आर्थिक वर्ष:

//