FAQs Complain Problems

समाचार

Pages

संबिधान दिवसको उपल्क्ष्यमा अन्तरक्रिया कार्यक्रम

संबिधान दिवसको उपलक्ष्यमा मिति २०७६ असोज ३ गतेका दिन नेपालको संबिधान २०७२  सम्बन्धी अन्तरक्रिया कार्यक्रम मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको अध्यक्षतामा अधिभक्ता चन्द्र बहादुर क्षेत्रीले संबिधान सम्बन्धी आफ्नो  कार्यपत्र  प्रस्तुत गर्नु भएको थियो ,उक्त कार्यक्रममा गा.पा प्रभक्ता बिमल लामिछानेले स्वागत मन्त्यब तथा गा.पा उपाध्यक्ष सेती महत आफ्नो मन्तब्य राख्नु भएको थियो , साथै गा.पा अध्यक्षले समाजबादका बिबिध पक्षहरुमा आफ्नो प्रस्तुती दिनु भएको थियो उक्त अन्तरक्रिया कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङले संचालन गर्नु भएको थियो |

//