FAQs Complain Problems

समाचार

Pages

सुखी नेपाली समृद्ध नेपाल: बालअधिकार सबैकाे सराेकार " भन्ने मुल नाराका साथ बालमैत्रि स्थानीय तह स्थापना अभियान अन्तरक्रिया कार्यक्रम

माेदि गाउँपालिकाकाे  आयाेजनामा २०७५/०९/२६ गते " सुखी नेपाली समृद्ध नेपाल: बालअधिकार सबैकाे सराेकार " भन्ने मुल नाराका साथ बालमैत्रि स्थानीय तह स्थापना अभियान अन्तरक्रिया समापन भयाे । सो  कार्यक्रमकाे अध्यक्षता  मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महत ज्यु ले गर्नुभएको थियाे साथै सो कार्यक्रम मा प्रमुख  प्रशिक्षककाे रुपमा रुपमा केन्द्रीय बालकल्याण समिति का कार्यक्रम संयोजक आत्मराम  थापा ज्यु रहनु भएको थियाे, साथै गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडाका वडा अध्यक्ष ,कार्यपालिका सदस्य र   कर्मचारीहरुको उपस्थिति   रहेको थियो ।

//