समाचार
सूचना तथा समाचार
मोदी गाउँपालिकाको गरिव परिवार पहिचान सम्बन्धि डिजिटल तथ्यांक संकलन गर्ने कार्य आज मिति २०७८ फागुन २२ गते औपचारीक रुपमा मोदी गाउँपालिका वडा नं. ६ तिलाहार बाट वडा अध्यक्ष विमल लामिछाने एवं वडा सचिब लेखनाथ रेग्मीको समुपस्थितिमा शुभारम्भ भएको छ । यसरी नै अन्य वडाहरुमा पनि आज बाट प्रत्येक घर परिवारहरुमा गणक टोलि गई तथ्यांक संकलन गर्ने भएकाले मोदीबासी सबैले गरिव परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यका लागि गरिने तथ्यांक संकलनमा सहयोग गरिदिनुहुन अनुरोध छ ।
सुपरिवेक्षक तथा गणक पदको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धी सुचना ।
राम्जा आयूर्वेद भवन निर्माणको बोलपत्र आव्हान सम्बन्धी सूचना ।
प्राविधिक सहायकको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।
सुपरिवेक्षक तथा गणकको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सुचना










