मोदी गाउँपालिकाको स‌ंक्षिप्त परिचय

मोदी गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लामा पर्दछ । नेपाल सरकारको मितिः २०७३/११/२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिलका अन्तर्गत साविकका भुकताङ्ले,  देउपुर, देउराली,  क्याङ, बाजुङ, तिलाहार,  राम्जादेउराली  र चित्रे गा.वि.स.

मोदी गाउँपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति पर्वत, जिल्ला भलिबल संघ पर्बत तथा मोदी ब्याडमिन्टन संघको समन्वय तथा सहकार्यमा मिति २०८२ मंसिर १४ गते देखि संचालन भएको प्रथम पालिका अध्यक्ष कप प्रतियोगिता, पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन

मोदी गाउँपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति पर्वत, जिल्ला भलिबल संघ पर्बत तथा मोदी ब्याडमिन्टन संघको समन्वय तथा सहकार्यमा मिति २०८२ मंसिर १४ गते देखि संचालन भएको प्रथम पालिका अध्यक्ष कप प्रतियोगिता, पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा वडा नं ६ लाइ बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्ने कार्यक्रम सभ्य, भव्य र शान्तिपुर्ण रुपमा आज मिति २०८२ मंसिर १९ गते सुसम्पन्न भएको छ।

मोदी गाउँपालिका गाउँ सभाको १७ औ अधिवेशन सम्पन l

मोदी गाउँपालिका गाउँ सभाको १७ औ अधिवेशनको तेस्रो बैठकको कार्यसुचि बमोजिम आ।व २०८२/८३ को बजेट योजना तथा कार्यक्रम, आ।व २०८२/८३ को आर्थिक बिधेयक, विनियोजन बिधेयक र गाउँपालिकाको संगठन तथा ब्यबस्थापन सर्वेक्षण प्रतिबेदन गाउँ सभाले छ्लफल सहित सर्वसम्मत पारित गर्दै गाउँ सभाको १७ औ अधिबेशन सम्पन भएको छ ।

Pages

//