मोदी गाउँपालिका गाउँ सभाको १३ औ अधिबेशनको तेस्रो बैठक बाट आर्थिक बर्ष २०८०/८१ को बजेट बक्तव्य, आर्थिक बिधेयक२०८०/८१ ,बिनियोजन बिधेयक २०८०/८१ , शिक्षा सम्बन्धी संकल्प प्रस्ताव र आ.व २०७९/८० को बजेट संशोधन पारित गर्दै गाउँ सभाको १३ औ अधिबेशन समापन भएको छ ।
मोदी गाउँपालिका गाउँ सभाको १३ औ अधिबेशनमा आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम गाउँ सभा बाट पारित भएको छ । साथै आर्थिक बर्ष २०८०/८१ बजेट बक्तव्य, आर्थिक बिधेयक,बिनियोजन बिधेयक र न्यायीक समितिको बार्षिक प्रतिबेदन गाउँ सभामा प्रस्तुत भएको छ, साथै अर्को बैठक असार १८ गते सोमबार ११:०० बजेका लागि आव्हान भएको छ ।
तेस्रो राष्ट्रिय सभा अध्यक्ष कप २०७९ तथा पालिकाको सातौं स्थापना दिवसको अवसरमा फाल्गुन २७ गते देखि चैत्र १ गते सम्म आयोजित विविध खेलकुद तथा सास्कृतीक कार्यक्रमको पुरस्कार बितरण तथा समापन कार्यक्रम |पुरुष अन्तरपालिका भलिवल तर्फ १. बिहादी गाउँपालिका प्रथम २. फलेवास नगरपालिका दित्तीय ३.मोदी गाउँपालिका तृतीयखुला महिला भलिवल तर्फ १. धादिङ स्पोर्ट्स क्लव प्रथम २. अर्चलबोट भलिवल क्वल दित्तीय ३. मोदी गाउँपालिका चित्रे तृतीय स्थान प्राप्त गर्न सफलशिक्षक हाजिरजबाफ तर्फ :१ नवजागृत मा.वि प्रथम २. पशुपति मा.बि दित्तीय ३.
मोदी गाउँपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति पर्वत, जिल्ला भलिबल संघ पर्बत तथा मोदी ब्याडमिन्टन संघको समन्वय तथा सहकार्यमा मिति २०८२ मंसिर १४ गते देखि संचालन भएको प्रथम पालिका अध्यक्ष कप प्रतियोगिता, पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
उर्जा नदि मोदी खोलाको तस्विर l
मोदी गाउँपालिकाको केन्द्र पातिचौर बजार क्षेत्र l
राम्जा ठुलीपोखरी l
गाउँ सभाको १७ औ अधिबेशन
१७ औ गाउँसभा अधिबेशन
मोदी गाउँपालिका वडा न.७ बालमैत्री वडा घोषणा कार्यक्रम l