FAQs Complain Problems

माटे लेख हम्पाल क्षेत्र

Read More

मोदी गाउँपालिकाको केन्द्र पातिचौर बजार

Read More

मोदी गाउँपालिका स्थित हलजुरे पहाड

Read More

गुरुङ संग्राहलय मोदी -८ चित्रे

Read More

पर्यटकीय जलजला क्षेत्र

Read More

पातिचौर डिमुवा बजार क्षेत्र

Read More

मोदी गाउँपालिका, पातिचौर पर्बत को आयोजनामा आयोजित चौथो राष्ट्रिय सभा अध्यक्ष कप तथा तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सप्पन्न भएको छ ।

मोदी गाउँपालिका, पातिचौर पर्बत को आयोजनामा आयोजित चौथो राष्ट्रिय सभा अध्यक्ष कप तथा तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सप्पन्न भएको छ ।

पुरस्कार तर्फ चौथो राष्ट्रिय सभा अध्यक्ष कप अन्तर्गत अन्तर वडा स्तरीय पुरुष भलिबल तर्फ १.प्रथम स्थान मोदी १ भुक,२.दोस्रो स्थान मोदी ५ बाजुङ३.तेस्रो स्थान मोदी ८ चित्रे ले प्राप्त गर्न सफल भएका छ्न । खुला महिला तर्फ १.प्रथम स्थान मोदी ८ चित्रे२.दोस्रो स्थान जिल्ला भलिबल संघ पर्बत३.तेस्रो स्थान धादिङ स्पोर्ट्स क्लब ले प्राप्त गर्न सफल भएका छ्न ।

आ.व २०७९/८० को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न |

आ.व २०७९/८० को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ । आज २०८० कार्तिक २० गते सम्पन्न उक्त गोष्ठीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा सम्पूर्ण शाखा/इकाइ प्रमुख, वडा सचिव एवं विभिन्न गैर सरकारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको छ। २०७९/८० मा भए गरेका सम्पुर्ण गतिविधिलाई विस्तृतमा रूपमा पावरपोइन्ट मार्फत प्रस्तुत गरिएको थियो । समिक्षामा समग्र विकास निर्माण र सेवाप्रवाहका विषयमा व्यापक छलफल भएको थियो ।

मोदी ३ देउराली बाल मैत्री वडा घोषणा कार्यक्रम l

 मोदी गाउँपालिका वडा नं. ३ देउराली जिल्लाकै तेश्रो बालमैत्री वडा घोषणा भएको छ । गाउँपालिकाले विभिन्न बालमैत्री वडा घोषणाका लागि पुरा गर्नुपर्ने सुचकहरु पुरा भएको भन्दै जिल्ला स्तरीय अनुगमन पश्चात् अनुगमन समितिको सिफारिसका आधारमा देउराली जिल्लाको तेश्रो बाल मैत्री वडा घोषणा भएको हो । राष्ट्रिय बालदिवसका अवसरमा वडालाई बालमैत्री वडा घोषणा गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले घोषणालाई कार्यक्रममा मात्रै सिमित नराखि देशकै नमुना वडाका रुपमा अघि बढाउन सुझाव दिनुभएको थियो । कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले पर्वतमा मोदी गाउँपालिकाले यस अघि पहिलो वडाका रुपमा वडा नं.

Pages

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना अधिकारी अधिकृत स्तर सातौ

//