मोदी गाउँपालिका द्वारा आयोजित संचारिका समुहको सयोजनामा संचालित सार्बजनिक सुनुवाई कार्यक्रम मा जनता द्वारा उठाईएका प्रश्न /गुनासाहरुको हरुको गाउँपालिका अधय्क्ष, उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित वडा अध्यक्ष र जिम्मेवार शाखा बाट प्रमुख समबोधन हुदै |
रास्ट्रिय युवा परिषद को आयोजनामा ,नमुना युवा संसद स्थापना र अभ्यास कार्यक्रम को माननीय उधोग ,पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल बाट उदघाटन साथै सहभागी युवा संसदहरु लाई प्रशिक्षण कार्यक्रम ।
मोदी गाउँपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति पर्वत, जिल्ला भलिबल संघ पर्बत तथा मोदी ब्याडमिन्टन संघको समन्वय तथा सहकार्यमा मिति २०८२ मंसिर १४ गते देखि संचालन भएको प्रथम पालिका अध्यक्ष कप प्रतियोगिता, पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
उर्जा नदि मोदी खोलाको तस्विर l
मोदी गाउँपालिकाको केन्द्र पातिचौर बजार क्षेत्र l
राम्जा ठुलीपोखरी l
गाउँ सभाको १७ औ अधिबेशन
१७ औ गाउँसभा अधिबेशन
मोदी गाउँपालिका वडा न.७ बालमैत्री वडा घोषणा कार्यक्रम l