नगरबिकास प्रशिक्षण केन्द्र पोखरा,Jica (जापन सहयोग नियोग) र मोदी गाउँपालिकाको संयूक्त आयोजनामा यहि मिति २०७५ माघ २२ देखि २४ सम्म आयोजित सम्पति कर बिषयक प्रशिक्षण कार्यक्रम सम्पन भएको छ | सो कार्यक्रमको अध्यक्षता मोदी गाउँपालिकाक अध्यक्ष प्रेम शर्मा पौडेल ज्युले गर्नु भएको थियो उक्त कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा Jica का प्रतिनिधि ऋषिराम पाण्डे र नगर बिकास प्रशिक्षण पोखराका निर्देशक हरिकृष्ण कोईराला रहनु भएको थियो | सो कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गरुङ ले गर्नु भएको थियो र उक्त कार्यक्रममा सम्पूर्ण कार्यपालिका सदस्य ,वडा सचिव र बिषयगत शाखा प्रमुखहरुको सहभागिता
माेदि गाउँपालिकाकाे आयाेजनामा २०७५/०९/२६ गते " सुखी नेपाली समृद्ध नेपाल: बालअधिकार सबैकाे सराेकार " भन्ने मुल नाराका साथ बालमैत्रि स्थानीय तह स्थापना अभियान अन्तरक्रिया समापन भयाे । सो कार्यक्रमकाे अध्यक्षता मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महत ज्यु ले गर्नुभएको थियाे साथै सो कार्यक्रम मा प्रमुख प्रशिक्षककाे रुपमा रुपमा केन्द्रीय बालकल्याण समिति का कार्यक्रम संयोजक आत्मराम थापा ज्यु रहनु भएको थियाे, साथै गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडाका वडा अध्यक्ष ,कार्यपालिका सदस्य र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
मोदी गाउँपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति पर्वत, जिल्ला भलिबल संघ पर्बत तथा मोदी ब्याडमिन्टन संघको समन्वय तथा सहकार्यमा मिति २०८२ मंसिर १४ गते देखि संचालन भएको प्रथम पालिका अध्यक्ष कप प्रतियोगिता, पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
उर्जा नदि मोदी खोलाको तस्विर l
मोदी गाउँपालिकाको केन्द्र पातिचौर बजार क्षेत्र l
राम्जा ठुलीपोखरी l
गाउँ सभाको १७ औ अधिबेशन
१७ औ गाउँसभा अधिबेशन
मोदी गाउँपालिका वडा न.७ बालमैत्री वडा घोषणा कार्यक्रम l