FAQs Complain Problems

समाचार

Pages

माटे लेख हम्पाल क्षेत्र

Read More

मोदी गाउँपालिकाको केन्द्र पातिचौर बजार

Read More

मोदी गाउँपालिका स्थित हलजुरे पहाड

Read More

गुरुङ संग्राहलय मोदी -८ चित्रे

Read More

पर्यटकीय जलजला क्षेत्र

Read More

पातिचौर डिमुवा बजार क्षेत्र

Read More

रास्ट्रिय शिक्षा दिवस तथा अन्तरास्ट्रिय साक्षरता उपल्यक्षमा अन्तर मा वि बकतृत्वकला प्रतियोगिता

हामी सबैको प्रण सर्वजनिक शिक्षा प्रणालीको सवलिकरण भन्ने मुल नाराका साथ रास्टृय शिक्षा दिवस तथा अन्तरास्ट्रिय साक्षरता दिवसको अवसरमा मोदी गाउँपालिका अन्तर मा वि बकतृत्वकला प्रतियोगितामा मोदि ५ बाजुङ को महेन्द्र शिखरी मा वि प्रथम नव जागृत मा वि तिलहार दितिय ,पशुपति मा वि तृतीय र सान्त्वोना जन नेत्र मा वि का क्रमश करिना पैडेल,आकृति पैडेल,अभिषेक पैडेल र विनिता मल्ल विजयी भएका छन। कार्यक्रममा मोदि गा पा अध्यक्ष ,सामाजिक विकास समिती अध्यक्ष ,प्रमुख प्रशासकिय अधिकृत ,गाउँ शिक्षा अधिकृत लगायत सहभागी बिधालयका शिक्षक र बिद्यार्थी हरुको सहभागितामा सम्पन्न भएको छ ।

कर्मचारीहरुको स्वागत तथा बिदाई कार्यक्रम

आज मिति २०७६ जेष्ठ १० गतेका दिन मोदि गाउँ पालिका कार्यलय पर्वत मा कार्यरत कर्मचारी हरुको स्वागत तथा बिदाइ (फेरि भेटैला ) कार्यक्रम गाउँ पालिकाको बैठक हल मा सम्पन्न भएको छ। प्रमुख प्रशसकिय अधिकृत कुमान सिह गुरुङ को अध्यक्षता तथा गाउँ पालिकाका प्रबता बिमल लामिछनेको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रम मा समायोजन पस्चात ८ जना कर्मचारी को बिदाइ गरिएको हो भने सोही समायोजन मार्फत आउनुभएका ६ जना कर्मचारिको स्वागत कार्यक्रम गरिएको हो ।

सेती महत

Pages

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना अधिकारी अधिकृत स्तर सातौ

//