मोदी गाउँपालिका र मित्रराष्ट्र चीनको सीयान नगरका बिचमा भगिनी सम्वन्ध कायम हुने भएको छ ।
पोखरामा आइतवार आयोजित एक कार्यक्रममा दुई पक्ष विच भगिनी सम्वन्ध कायम गर्ने सम्वन्धी आसय पत्र (एमओयु)मा हस्ताक्षर भएको छ । आसय पत्रमा मोदी गाउँपालिकाका तर्फबाट अध्यक्ष प्रेम पौडेल र सीयान नगरपालिकाको तर्फवाट सेक्रेटरी झाङ वीगौले हस्ताक्षर गर्नुभएको छ ।
मोदी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किसान बहादुर क्षेत्रीलाई स्वागत तथा प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङ, ईन्जिनियर दीपा सुवेदी र पशु सेवा अधिकृत मित्रलाल सापकोटालाई बिदाई कार्यक्रमका केही तस्बिरहरू ।
संबिधान दिवसको उपलक्ष्यमा मिति २०७६ असोज ३ गतेका दिन नेपालको संबिधान २०७२ सम्बन्धी अन्तरक्रिया कार्यक्रम मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको अध्यक्षतामा अधिभक्ता चन्द्र बहादुर क्षेत्रीले संबिधान सम्बन्धी आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ,उक्त कार्यक्रममा गा.पा प्रभक्ता बिमल लामिछानेले स्वागत मन्त्यब तथा गा.पा उपाध्यक्ष सेती महत आफ्नो मन्तब्य राख्नु भएको थियो , साथै गा.पा अध्यक्षले समाजबादका बिबिध पक्षहरुमा आफ्नो प्रस्तुती दिनु भएको थियो उक्त अन्तरक्रिया कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङले संचालन गर्नु भएको थियो |
मोदी गाउँपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति पर्वत, जिल्ला भलिबल संघ पर्बत तथा मोदी ब्याडमिन्टन संघको समन्वय तथा सहकार्यमा मिति २०८२ मंसिर १४ गते देखि संचालन भएको प्रथम पालिका अध्यक्ष कप प्रतियोगिता, पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
उर्जा नदि मोदी खोलाको तस्विर l
मोदी गाउँपालिकाको केन्द्र पातिचौर बजार क्षेत्र l
राम्जा ठुलीपोखरी l
गाउँ सभाको १७ औ अधिबेशन
१७ औ गाउँसभा अधिबेशन
मोदी गाउँपालिका वडा न.७ बालमैत्री वडा घोषणा कार्यक्रम l